नेपाल चित्रगुप्त समाजको ११ ओं साधारणसभा, २०२१

नेपाल चित्रगुप्त समाजको ११ ओं साधारणसभाले रतीश चन्द्रलाल सुमनको अध्यक्षतामा नयाँ आगामी दुई वर्षकोलागि नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ समितिमा देवचन्द्र लाल कर्ण वरिष्ठ उपाध्यक्ष, रमेशकुमार दत्त उपाध्यक्ष, अशोक कर्ण महासचिव, पुनम श्रिवास्तव सचिव, राजेश कुमार दास, कोषाध्यक्ष, सुधिर कुमार मल्लिक सहकोषाध्यक्ष, मा चयन हुनु भएको छ। त्यस्तै कार्यकारिणी सदस्यमा राम कुमार लाल कर्ण, मनोज कुमार लाल कर्ण, रितू मल्लिक, बसुधा कर्ण, मिनू मल्लिक, रंजित कर्ण, पंकज मल्लिक चयन हुनु भएको छ।

Get in touch

Location

Chitragupta Mandir, Balkumari, Kathmandu, Nepal

Contact Us

Shiv Bhusan Lal: 9851024866

Babita Labh:9851074937

Santosk kishor labh:9851199442

Our Hours

MON-FRI 09:00 – 19:00

SAT-SUN 10:00 – 14:00

Follow Us