मिति २०७८/०८/२७ गते सोमबारको दिन नेपाल कायस्थ महासंघको महासचिव श्री शिव चन्द्र लालज्यूको प्रमुख आतिथ्यमा नेपाल कायस्थ महासंघको उपाध्यक्ष, एवं सिरहा समाज, सिरहाका अध्यक्ष श्री जागेश्वर लालज्यू वाट संयुक्त रूपमा सिरहा स्थित चित्रगुप्तको भगवानको मन्दिरको शिल्यानास भयो। जग्गा श्री जागेश्वर लाल ज्यूवाट प्रदान गरिएको कार्यक्रममा, सिरहाका चित्रांशहरूको वाक्लो उपस्थिति थियो।

Get in touch

Location

Chitragupta Mandir, Balkumari, Kathmandu, Nepal

Contact Us

Ratish Chandra Lal: 9851038523

Ashok Karna: 9851102666

Rajesh Kumar Das: 9851189000

Bina Sinha: 9851107421

Our Hours

MON-FRI 09:00 – 19:00

SAT-SUN 10:00 – 14:00

Follow Us