जन्म दिन्छन् माता अनि
कर्म दिन्छन् पिता
कर्मशिल पिताजी को सकिन्न्
गाएर गीत ।
खपि सयांै वाधा कष्ट
गर्छन् हाम्रो भरन पोषण
पिता विना जीवनमा
शुन्य लाग्छ प्रत्येक क्षण ।
सन्तान खुशी राख्न सधैं
पिता गर्छन् मेहनत
पिता विना चलन सक्दैन
परिवार रुपि जेट ।
अभाव के हो जीवनको
पिताजी लाई सोध
पिताको छत्रछायामा
गर्छन् सबैले गौरव बोध ।